रेमिट्यान्समा नयाँ रेकर्ड : महिनामै भित्रियो साढे १ खर्ब

काठमाडौँ, ५ मंसिर । नेपाल भित्रिने रेमिट्यान्सले गत असोजमा नयाँ रेकर्ड बनाएको छ । असोजमा हालसम्मकै बढी रेमिट्यान्स भित्रिएको हो । राष्ट्र बैंकका अनुसार गत असोजमा एकै महिना १ खर्ब ४४ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा नेपाल आएको रेमिट्यान्सको तथ्यांकमा यो हालसम्मकै उच्च हो ।  यसअघि ०८० असोजमा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको…