काठमाडौँ, ६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचनलाई आन्दोलनकै रूपमा प्रयोग गर्ने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै उपनिर्वाचनलाई आन्दोलनका रूपमा उपयोग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार २४ कात्तिकको केन्द्रीय समितिको निर्णयबमोजिम पार्टी आसन्न उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या,…