गुल्मी, २९ कार्तिक । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलन राष्ट्रियता र नेपाली जनताविरुद्ध भएको आरोप लगाएकी छन् । एमालेमा फर्केपछि पहिलो पटक गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन संविधान विरुद्ध भएको जिकिर गरिन् । २३ र २४ गतेको घटनाको जेनजी विद्रोहमा आफ्नो हिस्सेदारी यति सजिलै लिन नखोज्न आग्रह गरिन् । उनले…