काठमाडौँ, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले ओलीलाई केही दिन आराम गर्न सुझाव दिएकी छन् । उनका अनुसार प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो भएको छ । घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको र…