गृहद्वारा मिटरब्याजसम्बन्धी जिल्लास्तरीय संयन्त्र क्रियाशील बनाउन परिपत्र

काठमाडौँ, २७ कार्तिक । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्लास्तरीय संयन्त्र क्रियाशील गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । मन्त्रालयका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक र जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रतिनिधि रहेको जिल्ला स्तरीय संयन्त्र…