सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा राहत सहयोग

काठमाडौँ, २२ असोज । कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् । मंगलबार कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित सञ्चालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटार रु दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।  यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले पनि मंगलबार नै पाँच लाख…