भक्तपुर, १९ असोज । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको विकासको मेरुदण्डको रुपमा रहेको चारवटा ड्रिम प्रोजेक्टहरु सफल बनाएरै छाड्ने उद्घोष गर्नुभएको छ । अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी, कर्वोड हल तथा अन्तर्राष्ट्रिय सभागृह बनाएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । आफु निर्वाचित भएको समयमा प्रकृया अगाडी बढाए पनि केही विकास विरोधी तत्वहरुका कारण ति…