रास्वपाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन आयोजना गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बिहीबार चीन भ्रमण छोट्याएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यसबारे जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण…