काठमाडौँ, १२ असोज । नेकपा एमालेले अविरल वर्षाका कारण देशभर भइरहेको मानवीय संकट समाधान गर्न आ–आफ्नो ठाउँबाट सुरक्षित रही उद्दार तथा राहतमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । हिजोदेखी आएको अविरल वर्षाका कारण देशभर बाढि पहिरो तथा धनजनको क्षती भइरहेकोमा दुःख व्यक्त गर्दै एमालेका महासचिव शंकर पोखरेलले थप मानवीय तथा भौतिक क्षती हुन नदिने…