काठमाडौँ, १० असोज । निर्वाचन आयोगले आगामी मङ्सिरमा १६ गतेका लागि तय गरेको स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको काम सुरु गरेको छ । आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताको समय दिएको छ । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ता गराउन सक्ने आयोगले जनाएको छ । …