देशलाई सुधार गर्न ‘म’बाट शुरु गरौंः पूर्वमन्त्री बस्नेत

भक्तपुर, ६ असोज । नेकपा (एमाले)को पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश तथा पार्टीलाई सुधार गर्न सर्वप्रथम आफैबाट शुरु गर्नुपर्ने बताउनुभएको छ । शनिवार एमाले सूर्यविनायक वडा नं. १० को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले अरुलाई सुझाव दिने तर मेरो जिम्मेवारी र सुध्रनुपर्ने कुरालाई सुधार गरे देश, समाज र पार्टी सुधार हुन समय…