काठमाडौँ, ५ असोज । सदीय छानबिन विशेष समितिले अध्ययन गरेका ४० वटा संस्थामा मात्र बचतकर्ताको ७१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ अपचलन भएको प्रतिवेदनले औंल्याएको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनका अनुसार ३ अर्ब ८१ करोड सेयर पुँजी रहेको ती संस्थाको कुल सम्पत्ति करिब १३ अर्ब रुपैयाँ छ । अध्ययनको अवधिसम्म ती संस्थाले बैंक तथा वित्तीय संस्थामा…