सङ्घीय संसद्काे चालू अधिवेशन अन्त्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्काे दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य भएको छ । दुवै सदनकाे चालू चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य हुने भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालू चौथो अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो । सरकारले चालू अधिवेशन अन्त्यका लागि हिजो राष्ट्रपतिसमक्ष सिफारिश…