काठमाडौँ, २४ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा उत्पन्न विषम परिस्थिति तथा मधेस प्रदेशको संवेदनशीलता ख्याल गर्दै निकासका लागि संवाद गर्न आग्रह गरेका छन् । साथै उनले अतिवादले विनाश गर्ने भएकाले सचेत बन्नुपर्ने बताएका छन् । सचिव भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने छन्, ‘आज देशमा उत्पन्न विषम परिस्थिति तथा मधेस प्रदेशको…