बालबालिका देशको भविष्यका कर्णधार हुन्: उपराष्ट्रपति यादव

काठमाडौँ, २९ भदौ ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताएका छन् । आज मनाइने राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा सम्पूर्ण नेपाली बालबालिकामा असीम स्नेहका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । उनले बालबालिकाको शारीरिक, मानसिक तथा नैतिकसहितको पक्षलाई…