काठमाडौँ, २९ भदौ । उपसभामुख इन्दिरा राना मगरले आफूलाई हटाउने चर्चाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग चासो राखेकी छन् । संवैधानिक परिषद्को शुक्रबार बालुवाटारमा भएको बैठकका अवसरमा उनले प्रधानमन्त्री ओलीसँग त्यसबारे सोधेकी हुन् । ‘उपसभामुखले आफूलाई हटाउने चर्चाबारे प्रधानमन्त्रीसँग चासो राख्नुभयो’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक हो भन्नुभयो ।’ ओलीले यो संसद्को विषय भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेका…