पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी 

काठमाडौँ, २६ भदौ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा कारण देखाऊ आदेश गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने तर कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीहरूको नाममा आदेश जारी गरेको हो ।  बोर्डको सीईओमा दीपकराज जोशी नियुक्ति भएका थिए । जोशीको नियुक्ति बरियताक्रम…