सबै पालिकामा खुल्यो कित्ताकाट

काठमाडौँ, २६ भदौ । सरकारले जग्गा वर्गीकरण नहुँदा भदौयता ६ सय २० पालिकामा रोकिएको कित्ताकाट खुलाएको छ । भू–उपयोग नियमावली, २०८० लाई संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गर्दै फेरि कित्ताकाट खुलाएको हो । यसअघि ०८० साउन ३० मा पनि जग्गा वर्गीकरणका लागि एक वर्ष समय थप गर्दै सरकारले कित्ताकाट खुलाएको थियो । सोमबार बसेको…