मन्त्रालयद्वारा सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन

काठमाडौँ, २३ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ ।  आज मन्त्रालयमा आयोजित सरोकारवालाहरू बिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सम्बन्धित निकायलाई सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएका हुन् ।  जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिँदै उनले सवारी…