काठमाडौँ, १७ भदौ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले पदभार ग्रहण गरेका छन् । उनले आइतबार सञ्चारमन्त्रीबाट नियुक्तिपत्र लिएसँगै आज बोर्डको कार्यालयमा पुगेर विधिवत भदभार ग्रहण गरेर काम थालेका हुन् । मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताए । उनले भने, ‘बोल्ने काम जिन्दगीमा धेरै गरियो ।…