नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश: प्रधानमन्त्री ओली

बनेपा, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश गरेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयु) को २९ औँ दीक्षान्त समारोह (दोस्रो चरण) लाई शुव्रmबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हाइड्रोजन उत्पादनको क्षेत्रमा केयुले सुरु गरेको अनुसन्धान नेपालका लागि ऐतिहासिक सुरुवात रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज विश्वविद्यालयले भिœयाएको हाइड्रोजन…