प्रतिनिधि सभाको बैठक बस्दै : प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ, ७ साउन । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।  आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ…