काठमाडौँ, ६ साउन । रास्वपाले उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई अहिले अनर्गल प्रचारमा ल्याइनु क्षणिक पदीय हिसाब मिलाउने प्रयास भनेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले ए विज्ञप्ति जारी गर्दै भनेका छन्, “संसद् सचिवाललगायत अन्य उच्च पदासिन व्यक्तिहरुलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचारमा ल्याइनुमा पक्कै पनि कुनै…