काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दल मिल्न कुतर्क, मध्यरात र अँध्यारो चाहिन्छ भन्दै प्रश्न गरेका छन् । उनले कांग्रेस एमाले मिल्दा लोकतन्त्रमाथि खतरा पर्ने भन्दै आफैँ नमिलेर कसैले मिलाएको तर्क गरे । आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले नयाँ बन्ने गठबन्धन निरंकुशता केन्द्रित भएको आरोप लगाए । उनले मध्यरातमा…