काठमाडौँ, १४ कार्तिक । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण पेस गरेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त विवरण हस्तान्तरण गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम महालेखा नियन्त्रक कार्यालयले तयार पारेको उक्त प्रतिवेदनमा नेपाल…