प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, २४ असार । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।