काठमाडौँ, २१ असार। नेकपा एमालेले संघीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । आज एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई दिएको समर्थन गत असार १९ गते फिर्ता गरिएको संसद सचिवालयलाई जानकारी गराउँदै एमाले अब संसद्ंमा प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् । सचिवालयलाई दिएको पत्रमा बर्तौलाले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा…