संसदीय छानबिन समितिले माग्यो गोरखा मिडियाको फाइल 

काठमाडौँ, १२ असार । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ ।  समितिको आज बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिइन् । गोरखा मिडिया नेटर्वक गृहमन्त्री रवि लामिछानेले कार्यकारी…