बडालको प्रवेशसँगै गृहमन्त्रीविरुद्धको रिटमा भएन सुनुवाइ

काठमाडौँ, ५ असार । सहकारी ठगीको अनुसन्धानमा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने भएकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतमा मंगलबार निर्धारित सुनुवाइ भएन । न्यायाधीश मनोजकुमार शर्मासँग कुनै बेला ‘ल फर्म’ मा साझेदार रहेका वरिष्ठ अधिवक्ता रमेश बडालले…