सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण

काठमाडौँ, ११ असोज । नेकपा (एमाले)ले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।