अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस

काठमाडौँ, २८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ । शनिबार बसेको सर्लाही जिल्ला समितिको बैठकले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभा चुनावको लागि अध्यक्ष ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि केन्द्रमा सिफारिस गरिएको सर्लाही जिल्ला सचिव मिथलेश यादवले बताए ।समानुपातिकमा महन्थ ठाकुरका साथै अञ्जुदेवी बैठा, मिनादेवी महतो,…