काठमाडौँ, ६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट प्रेस मञ्च, नेपाल संघीय समिति पुनर्गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संघीय समितिको बैठकबाट कमन देवानको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।त्यस्तै बैठकबाट आसन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबारे आवश्यक समन्वय र तयारीका लागि संगठनका अध्यक्ष कमन देवानको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको छ…