आर्थिक समृद्धिसँगै शान्ति र विकास मुलुकले खोजेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा आर्थिक समृद्धि मुलुकको आवश्यक रहेको बताएका छन् । आज काभ्रेमा वृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको मुलुकले आर्थिक विकासमा फड्को मार्नु पर्ने बताए  । आर्थिक समृद्धिसँगै शान्ति र विकास मुलुकले खोजेको बताए । उनले देशमा उत्पादन र रोजगारी…