सरकारले क्यान्सर रोग न्युनीकरणका लागि कुनै कसर बाँकी राख्दैन : मन्त्री बस्नेत

काठमाडौँ, २१ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । आज विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनीकरणका लागि सरकारले कुनैपनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त…