काठमाडौँ, १९ असोज । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई आपसी मतभेद बिर्सेर एकताबद्ध भई उद्धार र राहतका कार्यमा जुट्न विशेष अपिल गरेका छन् । प्रचण्डले शनिबार साँझ सामाजिक सञ्जालमार्फत विशेष अपिल जारी गर्दै पार्टीका नेता-कार्यकर्ता, विपद् व्यवस्थापन विभाग, स्वयंसेवक समूह तथा…