न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन महानगरपालिकाले उठायो

काठमाडौँ, ९ माघ । न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौँ  महानगरपालिकाले उठाएको छ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले कडाइ थालेको हो ।  जसअनुसार मंगलबार बिहान बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ ।   महानगरपालिकाले आजदेखि सडकमा…