विपद्सँग जुध्ने संरचनाको निर्माण गरौँ : उपप्रमुख डङ्गोल

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन् । आज महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले धेरै मानिसहरूको सङ्ख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्न जरुरी भइसकेको बताइन् ।  उनले विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले…