राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह

भक्तपुर, २ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।  नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाको निवासमा उनको स्वास्थ्यलाभको कामना गर्न पुगेका रक्षामन्त्री खड्काले राजनीतिक छलफलका क्रममा यस्तो आग्रह गरेका हुन् । नेपाली कांग्रेसबाट विजयी हुने…