कृषि जैविक विविधता सप्ताह मनाइँदै

काठमाडौँ, २ माघ । ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ कृषि जैविक विविधता सप्ताह तथा दोस्रो राष्ट्रिय कृषि जैविक दिवस मनाइँदै छ । माघ १ गते देखि ७ गतेसम्म जारी रहने कृषि जैविक विविधता संरक्षण र दिगो उपयोगबारे जनचेतनामूलक देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ । जैविक…