नागार्जुनको सार्वजनिक सुनुवाईमा विभिन्न जिज्ञासा

काठमाडौँ, २३ पौष । नागार्जुन नगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सेवाग्राहीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागिले नगरपालिकाका विभिन्न विषयमा सार्वजनिक सुनुवाई कार्यक्रममा जिज्ञासा राखेका थिए । सहभागिले सडक खण्ड कालोपत्रे सडक निर्माण पर्यटन सुचना केन्द्र पार्क निर्माण, शिक्षा स्वास्थ्य रोजगार, नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक…