पब्लिक डिबेटको लागि म तयार छु : अध्यक्ष ओली

काठमाडौँ, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख नेताहरूबिच पब्लिक डिबेटको माग उठ्नु सकारात्मक भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत यस्ता डिबेटमा सहभागी हुन आफू तयार रहेको पनि उनले उल्लेख गरेका छन् ।  उनले भनेका छन्, ' पब्लिक डिबेटको लागि तयार छौँ । नयाँ/पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने…