समाजवादी किसान महासंघको राष्ट्रिय भेला सम्पन्न

चितवन, ४ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजित दुईदिने भेला मंगलबार सम्पन्न भएको हो । भेलाले सञ्जय सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय कार्यसम्पादन समिति पुनर्गठन गरेको छ । कार्यसम्पादन समितिको सदस्यहरुमा गीता यादव, श्रीप्रसाद भगत,…