बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री महत

काठमाडौँ, २९ मंसिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियामक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल आग्रह गरे । उनले व्यावसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताए । उनले भने,…