काठमाडौँ, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट थप २५ अर्ब रुपैयाँ निक्षेप लिदैछ । बैंकहरुसँग अधिक तरलता थुप्रियसँगै अघिल्लो दिन १० अर्ब लिएको बैंकले बिहीबार थप २५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज सार्वजनिक बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप लिइनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार…