काठमाडौँ, १९ मंसिर । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले विधानका केही व्यवस्था हेरफेर गर्न सम्मेलन गर्ने निर्णय गरेको हो । त्यस्तै, मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्नेछ । पुसको ९ गते स्थायी, पुस १० गते पोलिट्ब्युरो, पुस ११ र १२…