जुम्ला, ११ मंसिर । जुम्ला विमानस्थलको धावनमार्ग विस्तारका लागि १ सय ८३ रोपनी जग्गा अधिग्रहणकाे काम शुरु भएकाे छ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन…