काठमाडौँ, ३ असोज । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले देश रोइरहेको अवस्था अब सबै राजनीतिक दलहरू अब पुनर्गठन हुनुपर्ने बताएकी छन् । आज संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताएकी छन् । हाल देश नै रोइरहेको भन्दै उनले अब शोकलाई…