काठमाडौँ ४ मंसिर । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन २५ वटा टोली खटाउने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो । कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट…