भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले दक्ष जनशक्तिसहितको टोली खटाउने

काठमाडौँ, १ मंसिर । नेपाली कांग्रेसले भूकम्प प्रभावितका लागि एक सय अस्थायी आवास बनाइदिने भएको छ । पार्टीको पहलमा एक सय अस्थायी आवास बनाउने र थप एक हजार टहरा बनाउन पार्टीका नेता कार्यकर्ता परिचालित गरिने कांग्रेसले जनाएको छ । पार्टीका तर्फबाट बनाउने एक सय अस्थायी आवासका लागि ३/४ दिन भित्रमा पहिलो टोली भूकम्प प्रभावित क्षेत्रमा…