काठमाडौँ, १९ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)सम्बद्ध स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक सङ्घको केन्द्रीय समिति गठन भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमबहादुर तामाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा सागर केसी, महासचिवमा कृष्ण नेपाली, सचिव देवबहादुर तामाङ र कोषाध्यक्षमा बद्रीबहादुर दुलाल चयन गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति…